back
NMB ad

साहित्यकार पुरु लम्साल अन्तर्राष्ट्रिय नेपाली साहित्य प्रतियोगितामा प्रथम

Kumari bank ad

साहित्य एउटा यस्तो चिज हो जसले हरेक मान्छेमा प्रभाबित पार्ने कला,  संगसंगै बोकेको हुन्छ । त्यस्तै कला बोकेका साहित्यकार हुन पूरु लम्साल ।  पछिल्लो समययता साहित्यमा निकै र्चचामा रहेका  नुवाकोटका पुरु लम्साल साहित्यको धेरै बिधामा कलम चााउँदै आएका छन । उहाँको थुपै नाटक , गजल, कबिताहरु हामिले सुन्न र्हेर्न र पढन पाएका छौ । जसले धेरैे चर्चा कमाएको छ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बोस्टन च्याप्टरले २०५ औं भानु जयन्तीको सन्दर्भ पारेर आयोजना गरेको विश्वस्तरीय कविता प्रतियोगितामा गजल विधातर्फ लम्सालको सिर्जना पहिलो भएको हो ।

उक्त प्रतियोगितामा बद्रि पोखरेल दोस्रो तथा अविनाश सापकोटा, स्पन्दन विनोद र इन्दिरा चाम्लिङ तेस्रो भएको आयोजकले जनाएको छ ।
वरिष्ठ कवि हरि अधिकारी, प्राध्यापक हरि पराजुली तथा प्राध्यापक हरिराज भट्टराईको निर्णायक मण्डलले विजेता चयन गरेको थियो ।
पद्य कवितामा हीरा भट्ट तथा वासुदेव पाण्डे क्रमशः पहिलो र दोस्रो भएका थिए भने  सुवासचन्द्र भण्डारी, ज्ञानेन्द्रबहादुर सिंह र रश्मि भट्ट तेस्रो भए । गद्य कवितातर्फ सुदर्शन पौडेल र शिव भुसाल क्रमशः पहिलो र दोस्रो भए । दीपेश योगी, प्रज्ञा खड्का खत्री र नदिया लिवांग तेस्रो भएका थिए ।

सुशील नेपाल तथा राजमित्र स्मृति प्रज्ञा पुरस्कार, अलिमिया वांग्मय प्रतिष्ठान तथा व्यक्तिगत रूपमा अनेसास बोस्टन च्याप्टरका अध्यक्ष लालगोपाल सुवेदीले उक्त पुरस्कारको प्रायोजन गरेका हुन् । उक्त प्रतियोगित प्रथम हुनेले दुई सय अमेरिककी डलर र प्रमाणपत्र पाउँने छन त्यसैगरि दोस्रो र तेस्रो हुनेलाई पदक र सम्मानपत्र प्र्रदान गरिने बताइएको छ । छन्द कविता, गद्य कविता तथा गजल सबै विधाको न्याय गर्नका लागि छुट्टाछुट्टै प्रतियोगिताको आयोजना गरिएको थियो ।

वि.सं.२०७५ साउन ९ बुधवार १६:३५ मा प्रकाशित

You can share this post!

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...