back

बहुुप्रतिभा निर्दोष जीवनका ” निस्किए“ एक साताको अन्तरमा दुई गीति गजल म्युजिक भिडियो

चितवन , ।  साहित्य र संगीत साधनामा तल्लिन युवा हुन् “निर्दोष जीवन” ्सहित्यको धेरै बिधामा रहेर कलम चलाउदै आउनुभएका “निर्दोष ले थुपै गीत ,कथा, कबिता ,हाइकु, मुक्तक र गजल   जस्ता बिभिन्न बिधामा लेख्दै ,गाउदै  मिठा लेख ,स्वरहरुले दर्शक , स्रोता र पाठकहरुलाई मनोरञ्जन तर्फ तानेका छन ।

बह्ु प्रतिभाका कला बोक्नू भएका निर्दाेष को सानै देखिको रहर थियो गाएक बन्ने र गीत , संगीत क्षेत्रमा “निर्दोष जीवन” नाम जीवन्त राख्ने ।

“निर्दोष गजलको राजधानी मानिएको चितवन जिल्ला वरपर निकै सक्रिय देखिन्छन । संगीत क्षेत्रमा झन्डै दुइ दशक देखि सक्रिय रहदै् पछिल्लो समय उनी म्युजिक भिडियो निर्माण तथा निर्देशनमा पनि उत्तिकै जुटेर लागेका छन् ्हालै मात्र उनले एक साताको अन्तरमा आफ्नो गायन र संगीतमा दुई गीति गजल म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन् ।

उक्त दुवै गीति गजलमा “निर्दोष” कै स्वर संगीत रहेको छ भने दुवै भिडियोलाई “सुमित लामा”ले निर्देशन् गरेका छन् । पहिलो गजल “मनको मजेरी “चितवनकै चर्चित गजलकार “पुष्प अधिकारी अन्जली” ले लेखेका हुन् ्र मनको मजेरीको म्युजिक भिडियोमा टेक खत्री, सृजना दाहाल र कार्लोस श्रेष्ठको अभिनय रहेको छ ्र
त्यसैगरी दोश्रो गजल तिमी आगो हौ” लाई गजलकार “टिका सापकोटा”ले लेखेकी हुन् ्र यसमा सूर्या, प्रिन्सिका श्रेष्ठ र सृजना गुरुङको अभिनय रहेको छ । हाल “निर्दोष“ मैयाँ नामक कथा सङ्ग्रह निकाल्ने तयारीमा जुट्नुुभएको छ ।

                                                                                                           २०७५ साउन १४ गते प्रकाशित

वि.सं.२०७५ साउन १४ सोमवार १६:२२ मा प्रकाशित

You can share this post!

५० प्रतिशत लाभांश प्रस्ताव सहित महिला लघुवित्तले बोलायो साधारण सभा

५० प्रतिशत लाभांश प्रस्ताव सहित महिला लघुवित्तले बोलायो साधारण सभा

वि.सं.२०७९ माघ २२ आइतवार ११:२०

काठमाडौं । महिला लघुवित्तले साधारणसभा बोलाएको छ । कम्पनीले फागुन...

एकैदिन २ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

एकैदिन २ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार १०:५५

काठमाडौं । आईतबार सुनको मूल्यमा भारी गिरावट भएको छ ।...

मिथिला लघुवित्तले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

मिथिला लघुवित्तले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

वि.सं.२०७९ माघ २२ आइतवार १०:४८

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौधौं वार्षिक साधारण...

आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइबारको लागी विदेशी विनिमय दर...

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

वि.सं.२०७९ माघ २२ आइतवार ०९:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको...

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५३

काठमाडौं । शुभम पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अर्थात...