back
NMB ad

बहुुप्रतिभा निर्दोष जीवनका ” निस्किए“ एक साताको अन्तरमा दुई गीति गजल म्युजिक भिडियो

Kumari bank ad

चितवन , ।  साहित्य र संगीत साधनामा तल्लिन युवा हुन् “निर्दोष जीवन” ्सहित्यको धेरै बिधामा रहेर कलम चलाउदै आउनुभएका “निर्दोष ले थुपै गीत ,कथा, कबिता ,हाइकु, मुक्तक र गजल   जस्ता बिभिन्न बिधामा लेख्दै ,गाउदै  मिठा लेख ,स्वरहरुले दर्शक , स्रोता र पाठकहरुलाई मनोरञ्जन तर्फ तानेका छन ।

बह्ु प्रतिभाका कला बोक्नू भएका निर्दाेष को सानै देखिको रहर थियो गाएक बन्ने र गीत , संगीत क्षेत्रमा “निर्दोष जीवन” नाम जीवन्त राख्ने ।

“निर्दोष गजलको राजधानी मानिएको चितवन जिल्ला वरपर निकै सक्रिय देखिन्छन । संगीत क्षेत्रमा झन्डै दुइ दशक देखि सक्रिय रहदै् पछिल्लो समय उनी म्युजिक भिडियो निर्माण तथा निर्देशनमा पनि उत्तिकै जुटेर लागेका छन् ्हालै मात्र उनले एक साताको अन्तरमा आफ्नो गायन र संगीतमा दुई गीति गजल म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन् ।

उक्त दुवै गीति गजलमा “निर्दोष” कै स्वर संगीत रहेको छ भने दुवै भिडियोलाई “सुमित लामा”ले निर्देशन् गरेका छन् । पहिलो गजल “मनको मजेरी “चितवनकै चर्चित गजलकार “पुष्प अधिकारी अन्जली” ले लेखेका हुन् ्र मनको मजेरीको म्युजिक भिडियोमा टेक खत्री, सृजना दाहाल र कार्लोस श्रेष्ठको अभिनय रहेको छ ्र
त्यसैगरी दोश्रो गजल तिमी आगो हौ” लाई गजलकार “टिका सापकोटा”ले लेखेकी हुन् ्र यसमा सूर्या, प्रिन्सिका श्रेष्ठ र सृजना गुरुङको अभिनय रहेको छ । हाल “निर्दोष“ मैयाँ नामक कथा सङ्ग्रह निकाल्ने तयारीमा जुट्नुुभएको छ ।

                                                                                                           २०७५ साउन १४ गते प्रकाशित

वि.सं.२०७५ साउन १४ सोमवार १६:२२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...