back
NMB ad

अर्को साता नेपालमा अन्तराष्ट्र्रिय बिमा सम्मेलन

Kumari bank ad

काठमाडौं । अर्को साता नेपालमा अन्तरार्टि«य स्तरको बिमा सम्मेलन हुने भएको छ । यही असोज ९ र १० गते नेपालमा अन्तरार्टि«य बिमा सम्मेलन हुने लागेको हो । विकासशील राष्ट्रका बिमा र पुनर्बिमा कम्पनीहरुको संगठन (एआईआरडीसी), बिमा समिति र नेपाल बिमकं सघंको संयुक्त आयोजनामा उक्त सम्मेलन गर्न लागिएको हो । सन २००० पछि नेपालमा हुन लागेको हो । बिभिन्न देशमा यस्ता खालका सम्मेलन हुँदै आएका थिए ।

यो सम्मेलन २२ औं हो । उक्त सम्मेलनमा बिमा क्षेत्रको नियामक निकायका प्रतिनिधि, विदेशी बिमा विज्ञ, बीमाक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सहभागी हुनेछन् । सम्मेलनमा स्वदेशी तथा स्वेदेशी गरी पाँच सय बढीको सहभागीता रहने आयोजकले जानकारी दिएको छ । विपद् जोखीम व्यवस्थापन सम्बन्धी विषयलाई सम्मेलनको मुख्य एजेण्डा बनाईएको छ ।

सम्मेलनमार्फत पुनर्बीमा कम्पनीहरुले आफ्नो व्यावसायिक दायराबढाउन सक्नेछन् । सम्मेलनमा बिमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल गरिने छ । सम्मेलनबाट आएका सुझावले नीति निर्माणमा पनि सहयोग पुग्ने बिमा समितिको भनाइ छ ।

२०७५ असोज १ गते प्रकाशित

वि.सं.२०७५ असोज १ सोमवार १०:२६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...