back
NMB ad

अब सिभिल बैंकमा घरमै बसेर खाता खोल्दा रु १०० पाइने

Kumari bank ad

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि अनलाईन अकाउन्टको सुरुवात गरेको छ ।

यो सुबिधा बैंकको स्मार्ट बेवसाइट www.civilbank.com.np तथा “को बन्छ करोडपति” (KBC) को मोबाईल एप मार्फत उपलब्ध गराइएको छ । जसमा ग्राहक महानुभावहरुले आफ्नो ब्यक्तिगत बिबरण उल्लेख गरेपश्चात एउटा unique code उपलब्ध हुनेछ, जसको आधारमा ग्राहकहरुले आफ्नो नजिकैको सिभिल बैंकको शाखामा गई सो unique code verify गराएर खाता खोल्न सक्नेछन् र त्यस खातामा बैंकले रु १०० को ब्यालेन्स उपलब्ध गराउने बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

साथै यस खाताका अन्य बिशेसताहरुमास् एक बर्षका लागी निशुल्क Debit Card / Internet Banking सुविधा, दुई बर्षका लागी निशुल्क : Mobile Banking सुबिधा, निशुल्क चेक बुक र रु। ५ लाख सम्मको दुर्घटना तथा स्थायी अशक्तताको निशुल्क बीमा सुबिधा रहेका छन् ।

हालसम्म सिभिल बैंकको कुल शाखा संख्या ७१ पुगेकोे बैंकले जनाएको छ ।

२०७५ पुष ३० गते प्रकाशित

वि.सं.२०७५ पुस ३० सोमवार १२:२९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...