back
NMB ad

आशा लघुवित्तको आइपीओमा दुई दिनमै १० गुणा बढीको आवेदन

Kumari bank ad

काठमाडौं । शुक्रबारदेखि खुलेको आशा लघुवित्तको आइपीओमा दुई दिनमै १० गुणा भन्दा बढी सेयरका लागि आवेदन परेको छ । उक्त लघु वित्तले शुक्रबारदेखि सेयर बिक्री खुला गरेका हो ।
आशा लघु वित्तको आइपीओका लागि शुक्रबार र आइतबार दुई दिनमा करिव ६० लाख ६७ हजार कित्ताका लागि सेयर भरेका छन् ।
उक्त लघुवित्तले ६ लाख ७४ हजार कित्ता आइपीओ खुला गरेको हो । जसमा १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरेकोे छ ।
२२ गतेसम्म भर्न पाइने उक्त लघुवित्तको आइपीओमा अझै धेरै आवेदन पर्ने अनुमान गरिएको छ । आशा लुवित्तको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३७० कित्ता भर्न मिल्ने व्यवस्था गरिएको छ । उक्त संस्थाले सेयर बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरिरहेको छ । सेयर खरिद गर्नका लागि सर्वसाधारणले सी–आस्वाको माध्यबाट आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

२०७५ माघ २१ गते प्रकाशित

वि.सं.२०७५ माघ २१ सोमवार ११:२३ मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...