back
NMB ad

सिभिल बैंकको खुद नाफा ५० प्रतिशतले बृद्धि

Kumari bank ad

काठमाडौं । सिभिल बैंकको खुद नाफा करिव ५० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा २४ करोड एक लाख रुपैयाँ रहेको थियो ।

बैंकको वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख रुपैयाँ पुगेको छ । पूँजी वृद्धिको बाबजुत बैंकले व्यवसायको आकार बढाएर ६० प्रतिशत बढी ब्याज आम्दानी गर्दा मुनाफामा सुधार भई इपिएस बढ्न पुगेको छ ।

गत आवको पुस मसान्तसम्ममा बैंकको बैंकको प्रतिशेयर आम्दानी वार्षिक ८ रुपैयाँ ३४ पैसा रहेकोमा चालू आवको यसै अवधिमा ९ रुपैयाँ १ पैसा कायम भएको छ । यद्यपी बैंकको प्रतिशेयर नेटवर्थ भने १३ रुपैयाँ घटेर १३३ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्यआम्दानी अनुपात १७.०९ गुणा बढी छ ।

यस त्रैमासमा बैंकको निष्कृय कर्जा अनुपातमा सुधार भएको छ । गत वर्ष पुस मसान्तमा बैंकमा ४.५२ प्रतिशत निष्कृय कर्जा अनुपात रहेकोमा यस पुस मसान्तमा ३.५४ प्रतिशतमा घटेको छ ।

२०७५ फागुन १ गते प्रकाशित

वि.सं.२०७५ फागुन १ बुधवार ०९:५० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...