back
NMB ad

स्वीच अनले देशभर संजाल फैलाउँदै

Kumari bank ad

काठमाडौं । स्वीच अन एक विश्वस्तरीय इलेक्ट्रोनिक्स सामानहरुको खुद्रा शोरुम हो जसले ग्राहकहरुलाई एउटै छानामुनी घरयासी इलेक्ट्रोनिक्स सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको छ । स्वीच अनका आउटलेटहरुमा विश्वका उत्कृष्ट ब्राण्ड सामसङ्ग, हिमस्टार, बजाज, टाइमेक्स्, इन्दोएशियन, ओस्रम, अहुजा, ग्यालेन्ज, प्रोलिङ्क, हन्टकी, लगायत ब्राण्डका मोबाइल, टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, एलईडी लाइट्स, घडिहरु तथा अन्य इलेक्ट्रोनिक्स सामानहरु बिक्रि वितरण गर्दै आएको छ । काठमाडौंको नक्साल नारायणचौर स्थीत मुख्य कार्यलय रहेको स्वीच अनको हाल सम्म देशभरका विभिन्न शहरहरु गरेर २० वटा शोरुम संचालनमा आईसकेका छन् भने अन्य शहरहरुमा पनि जोडतोडले विस्तार गर्ने क्रममा रहेको छ ।

यसले व्यवसाय प्रति रुचि भएका नव उद्यमीहरुलाई अवसर प्रदान गर्नुका साथै आत्मनिर्भर बनाउन मद्दत गर्छ । स्वीच अनमा आवद्ध भएर नव उद्यमीहरुले न्यून लगानीमा सुरक्षित व्यवसाय संचालन गर्न सक्छन् । यसमा आवद्ध भएका नव उद्यमीहरुलाई व्यवसाय संचालन गर्नु अगाडि स्वीच अनले उचित तालिम तथा प्रभावकारी बिक्रि योजना, बजार व्यवस्थापन, अकाउन्ट सम्बन्धी जानकारी तथा मार्गदर्शन प्रदान गर्छ । साथै यसले व्यवसायलाई स्वस्थ बनाउन विभिन्न रणनीति बनाएर संचालकहरुलाई समय समयमा आवश्यक्ता अनुसार तालिम र सल्लाह सुझाव प्रदान गर्छ ।

स्वीच अनको मुख्य उद्देश्य व्यक्तिगत तथा संस्थागत उपभोक्तालाई प्रतिस्पर्धी मूल्यमा अन्तर्राष्ट्रिय गुणस्तर र श्रेणीको उत्पादनहरु उपलब्ध गराउनु हो । यसले ग्राहकहरुको सन्तुष्टीलाई मध्यनजर गर्दै नयाँ–नयाँ स्कीम, अफर र छुटको पनि व्यवस्था गर्दै आएको छ । नेपालमै सुरक्षित व्यवसाय गर्न चाहाने नव उद्यमीहरुलाई स्वीच अनसँग साझेदारी गर्न आवहान पनि गरेको छ ।

२०७५ चैत १३ गते प्रकाशित

वि.सं.२०७५ चैत १३ बुधवार ११:१२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...