back
NMB ad

माथिल्लो तामाकोशीको आज साधारणसभा, के-के छन् त एजेण्डा ?

Kumari bank ad

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज बुधबार वार्षिक साधारण सभा बस्दै छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते मंगलबारदेखि असार ११ गते सम्म बुक क्लोज गरेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आयोजना स्थानमा विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई आर्थिक वर्ष २०७४/०७५ मा उपलब्ध गराइएको आर्थिक सहयोगको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव गरेको छ । त्यस्तै सर्वसाधारण सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ जना सञ्चालकको निर्वचनबाट गर्ने एजेन्डा पनि राखिएका छन् ।

तामाकोशीले आइपीओ जारी गरेपछि पहिलो पटक साधारणसभा गर्न लागेको हो । यसर्थ, अब साधारण सेयरधनीबाट यस कम्पनीको सञ्चालक समितिमा ४ जना नयाँ सदस्य चयन हुनेछन् । सर्वसम्मत हुन नसके निर्वाचन गर्ने कार्यक्रम राखिएको छ ।

२०७६ असार ११ गते प्रकाशित

वि.सं.२०७६ असार ११ बुधवार १०:५६ मा प्रकाशित

You can share this post!

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...