back
NMB ad

प्रभु बैंकको खुद नाफामा १०२ प्रतिशतको छलाङ, हेर्नुहोस विस्तृत प्रगति विवरण

Kumari bank ad

काठमाडौं। आर्थिक वर्ष २०७५।७६ को सुरुवातदेखि नै सुधारको यात्रामा रहेको प्रभु बैंकले आर्थिक वर्ष सकिँदा उल्लेख्य प्रगति गर्न सफल भएको छ । अघिल्लो बर्ष ९६ करोड ७० लाख नाफा गरेको बैंकले यसपाली २ अर्ब ३ करोड नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो वर्षको तुलनामा खुद नाफा ११२.०४ प्रतिशतले बढोत्तरी गरेको हो ।

बैंकले ब्यापार बिस्तार गरेर खुद आम्दानीमा उच्च सुधार गरेको छ। बैंकले ७३ अर्बको ऋणलाई ८६ अर्ब पुर्याएको छ। साथै ९७ अर्बको निक्षेपलाई १ खर्ब १२ अर्ब रुपैयाँ पुर्याएको छ।
किष्ट, ग्राण्ड, नेपाल बिकास बैंक जस्ता खराब कम्पनीलाई आफुमा मिसाएर पनि प्रभु बैंकले उदाहरणीय प्रगति गर्न सफल भएको हो ।
ब्यापार विस्तारका लागि चाहिने स्रोत जुटाएर बैंकले नाफा वृद्धि गरेको हो।

बैंकले केही पुराना डुबेका ऋण पनि यो अवधिमा उठाएको छ। पछिल्लो तीन महिनामा मात्रै बैंकक नाफा ५९ करोड ८३ लाख रुपैयाँले बढेको छ।

हेर्नुहोस वितृत विवरण

२०७६ साउन ९ गते प्रकाशित

वि.सं.२०७६ साउन ९ बिहीवार १०:२९ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...