back
NMB ad

नेपाली काँग्रेस पार्टी कार्यालय भित्रै महिला संघका कार्यकर्तामाथि पार्टी कार्यकर्ताद्धारा कुटपिट

Kumari bank ad

काठमाडौं । नेपाल महिला संघ तदर्थ जिल्ला कार्यसमिति डडेल्धुराका सदस्यहरुमाथि नेपाली काँग्रेस डडेल्धुराका पदाधिकारीहरुद्धारा गालिगलौजका साथै कुटपिट भएको छ ।

नेपाली काँग्रेस डडेल्धुरा पार्टी कार्यालयमा तदर्थ जिल्ला कार्यसमितिको बैठक संचालन भैरहेको समयमा नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लका स्वकिय सचिव रामबहादुर विष्ट लगायतको टोलिले कार्यसमितिका सदस्यहरुमाथि गालिगलौजका साथ हातपात गरेको हो ।

गालिबेइज्जति साथै कुटपिट गर्नेहरुमा जिल्ला सभापति कर्णबहादुर मल्लाका स्वकिय सचिव एवं कार्यालय सचिव रामबहादुर विष्ट, उपसभापति करुणाकर भट, सदस्य गोकुल शाहि, सन्तोष देउवा, विद्यार्थी नेता नरेन्द्र मल्ल, भरत नेपाली लगायत रहेको नेपाल महिला संघ केन्द्रिय समितिद्धारा जारी प्रेष विज्ञप्तिमा उल्लेख छ । नीजहरुले महिला संघका कलावति देवि बोहोरा , बसन्ती भण्डारी लगायतलाई अपशब्द बोल्नुका साथै कुटपिट गरेका थिए ।

यस घटनाका सन्दर्भमा नेपाल महिला संघ केन्द्रिय समितिले विज्ञप्ति निकालेर घटनाको भत्र्सना गर्नुका साथै घाइतेहरुको उपचार र दोषि उपर कडा कारबाहिको माग गरेको छ ।

२०७६ साउन ९ गते प्रकाशित

वि.सं.२०७६ साउन ९ बिहीवार ११:४६ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...