back
NMB ad

मौद्रिक नीति प्रति शेयर बजारको आक्रोश

Kumari bank ad

काठमाडौं । शेयर बजारले गभर्नर डा. चिरिन्जिवि नेपालले ल्याएको मौद्रिक नीति प्रति आक्रोश ब्यक्त गरेको छ । बैंकहरु मर्जरको प्रक्रियामा जाने कुरालाई थाति राख्दै धमाधम डिबेन्चरमा जान थालेपछि शेयर बजारमा धक्का परेसँगै यो आक्रोश व्यक्त भएको हो ।

पूँजी बजारमा माग बढाउँन भुमिका खेल्ने गरी गैरआवासीय नेपालीहरुलाई ल्याउने जस्ता प्रबन्धन गर्न भने चुकेका गभर्नर नेपाल प्रति बजारले भोलिपल्टै नकारात्मक प्रतिक्रिया दिएको हो ।

गभर्नर नेपालले पहिले ठूला बैंकहरुलाई मर्जरमा पठाउने दबाबकारी अभिब्यक्ति दिएर शेयर बजारलाई क्षय हुने गरी डिबेन्चरको बाढी ल्याउने प्रावधान मौद्रिक नीतिमा राखेकोमा लगानीकर्ताले आक्रोश पोखेको देखिएको छ ।

बुधबार मौद्रिक नीति सार्वजनिक हुने बित्तिकै लगानीकर्ताहरुले आफुहरु मौद्रिक नीतिबाट निराश भएको बताएका थिए भने त्यसको परिणाम बिहीबार देखि नै बजारमा देखा परेको थियो । वाणिज्य बैंकहरुकै मूल्य धेरै घट्नुले यो आक्रोश राष्ट्र बैंकप्रति लक्षित रहेको स्पष्टै बुझ्न सकिन्छ ।

 

२०७६ साउन १२ गते प्रकाशित

वि.सं.२०७६ साउन १२ आइतवार १२:०७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...