back
NMB ad

बागलुङको तमानखोलामा पहिरोले पुरिएर १ जनाको मृत्यु, २ जना बेपत्ता

Kumari bank ad

बागलुङ । बागलुङको तमानखोलामा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छभने २ जना बेपत्ता भएका छन ।

तमानखोला गाउँपालिका वडा नम्बर ४ लाम्मेलामा आईतबार राती गएको पहिरोले पुर्दा ४५ वर्षिय सन्तकुमारी श्रीपालीको ज्यान गएको छभने ७० बर्षिय अन्ठारी श्रीपाली र १२ बर्षिय प्रविण श्रीपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यस्तै पहिरोमा परी ७ जना घाईते भएका छन् । घाईतेहरु मध्य १ जनाको अवस्था गम्भिर रहेको र सवै घाईतेहरुलाई उपचारको लागि बुर्तिबाङ ल्याइन लागेको प्रहरीले जनाएको छ ।

मध्यरातमा घरमाथिबाट आएको पहिरोले ५ घर पुरिएका छन् । घटनास्थलमा अहिले प्रहरी र स्थानियले उद्धार गरिरहेका छन ।

२०७६ साउन २० गते प्रकाशित

वि.सं.२०७६ साउन २० सोमवार ०९:१२ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...