back
NMB ad

यस्तो छ अरुण काबेली चौथो त्रैमाससम्मको प्रगति यात्रा…

Kumari bank ad

काठमाडौं । अरुण काबेली पावरले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा २८ हजार ५ सय ९२ रुपैयाँ नाफा आर्जान गरेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा अरुण काबेली १६ लाख १४ हजार ९ सय ८५ रुपैयाँ नोक्सानमा रहेको थियो । असार मसान्तसम्म अन्य स्रोतबाट २० लाख ५५ हजार ९ सय ६३ रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको यसैअवधिको तुलनामा ५०.४६ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो वर्ष अन्य स्रोतबाट १३ लाख ६६ हजार ४ सय १३ रुपैयाँ कमाएको थियो ।

यता, अरुण काबेलीले हालसम्म विद्युत विक्रीबाट कुनै आम्दानी गर्न सकेको छैन । चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको सेयर पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यसअवधिमा जगेडा कोष भने १ करोड ५५ लाख १० हजार ६ सय ३१ रुपैयाँ ऋणात्मक छ । यसको प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ९७ पैसा रहेको छ ।

२०७६ साउन २२ गते प्रकाशित

वि.सं.२०७६ साउन २२ बुधवार १०:५६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...