back
NMB ad

१० अर्बको धागो निर्यात

Kumari bank ad

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा करिब १० अर्बको धागो निर्यात भएको छ । धागो उत्पादक सङ्घले उपलब्ध गराएको तथ्याङ्कअनुसार विभिन्न देशमा ९ अर्ब ९५ करोड ४५ लाख बरारको धागो निर्यात भएको छ ।

सबैभन्दा बढी धागो भारतमा निर्यात भएको तथ्याङ्कले देखाएको छ । ६ अर्ब ८२ करोड ५३ लाख बराबरको धागो निर्यात भएको छ । ३ अर्ब १२ करोड ९२ लाख बरारको धागो तेस्रो मुलुकमा निर्यात भएको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै २ अर्ब २७ करोड बराबरको धागो स्वदेशमा खपत भएको छ । सङ्घका अनुसार आव २०७५/०७६ मा रिलायन्स, त्रिभेनी र जगदम्बा स्पिनिङ्ग मिल्सले करिब करिब ४३ हजार मेट्रिक टन धागो उत्पादन गरेका थिए ।

ती मध्ये ३६ हजार मेट्रिक टन धागो बाहिर निर्यात भएको छ भने ७ हजार मेट्रिक टन धागो स्वदेशमा खपत भएको सङ्घले जनाएको छ ।

२०७६ साउन २४ गते प्रकाशित

वि.सं.२०७६ साउन २४ शुक्रवार १४:०८ मा प्रकाशित

You can share this post!

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...