काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई कडाइ गर्ने भएको छ ।
बैंकले लघुवित्त कम्पनीहरुको नयाँ लाइसेन्स रोक्ने तयारी गरेको हो ।अघिल्लो आर्थिक बर्षमा लघुवित्तको इजाजत रोकिएकोमा यो पटक लाइसेन्स पनि रोक्न लागिएको हो ।
अहिलेसम्म ९१ वटा लघुवित्तले लाइसेन्स पाइसकेका छन् ।
२०७६ साउन २६ गते प्रकाशित
वि.सं.२०७६ साउन २६ आइतवार १५:२६ मा प्रकाशित