back
NMB ad

साढे ५९ किलो गाँजासहित दुईजना पक्राउ

Kumari bank ad

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ बस्ने २० वर्षीय भीमसेन मोक्तान र सोही स्थानका २६ वर्षीय रोशन लामा छन् ।

उनीहरुको साथबाट ५९ किलो ५८० ग्राम गाँजा फेलापरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई बिहीबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो ।

मकवानपुरको उत्तरी क्षेत्र पालुङबाट वीरगन्जतर्फ जान लागेको बा ५ ख १८२५ नम्बरको मिनिट्रकमा उनीहरुले लुकाएर गाँजा लैजाँदै गरेको प्रहरीले जनाएको छ ।

विशेष सुराकीको आधारमा चेकजाँच गर्दा गाँजा फेलापरेको प्रहरीले जनाएको छ ।

२०७६ साउन ३० गते प्रकाशित

वि.सं.२०७६ साउन ३० बिहीवार १७:०३ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...