back
NMB ad

सुनसरीमा महिला उद्यमी मेला हुँदै

Kumari bank ad

सुनसरी । सुनसरीका उद्यमी महिलाद्वारा उत्पादित सामग्रीको बजारीकरण गर्दै उनीहरूलाई प्रोत्साहन गर्न भदौ ५ देखि ७ गतेसम्म महिला उद्यमी मेला २०७६ हुने भएको छ ।

महिला सञ्जाल धरानको आयोजनामा धरानको छाता चोकनजीकै रहेको सोमबारे बजारमा घरेलु उत्पादनको सस्तो मेला लाग्ने भएको हो ।

मेलामा ३० ओटा स्टलमा महिला उद्यमीद्वारा उत्पादित हस्तकला सामग्री, जुत्ताचप्पल, साडीकुर्ता, हातेझोला, अग्र्या्निक तरकारी, नेपाली खाजा परिकार, स्थानीय तयारी खाद्यान्न सामग्री लगायत रहनेछन ।

धरानका उद्यमी महिलाद्वारा उत्पादित घरेलु वस्तुका सामग्रीको बजार प्रवद्र्धनका लागि मेला गर्न गरिएको सञ्जालकी अध्यक्ष सविता राईले बताइन ।

मेलामा सामग्री उद्यमी तथा व्यवसायीबीच अन्तरक्रिया, बजारीकरणबारे जानकारी र तीज विशेष कार्यक्रम पनि हुने आयोजकको भनाइ छ ।

२०७६ भदौ १ मा प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार ०७:१८ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...