back
NMB ad

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान, पुनः परीक्षणका लागि फेरि सिंगापुर जाने

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । दलहरूबीच संवादको अवस्था कायम राख्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्रीले मंगलबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभएको बैठकमा संसदमा रहेका दलहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले समसामयिक राजनीति र आफ्नो सिंगापुर भ्रमणबारे जानकारी गराउनुहुने बताइएको छ ।
केही दिन अघिमात्रै सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर फर्किनुभएका प्रधानमन्त्री पुनःपरीक्षणका लागि फेरि सिंगापुरतर्फ जानुहुने भएको हो ।

संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित नेपाली कांग्रेस, समाजवादी र राजपा छन।

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार ०९:१६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...