back
Mega Long Ad

बैंकलाई ब्रोकर लाइसेन्स वितरण गर्ने कार्य किन भयो स्थगित ? यस्तो कारण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कार्य स्थगन गरेको छ ।

अर्थ समितिबाट साउन ३० गते लाइसेन्स वितरण प्रक्रिया तत्काल रोक्न पत्र प्राप्त भएको नेप्सेले उल्लेख गरेको छ ।

धितोपत्र बोर्डको निर्देशनका आधारमा नेप्सेले साउन १७ गते वाणिज्य बैंकहरुलाई सहायक कम्पनी खोली ब्रोकर लाइसेन्स लिनका लागि आव्हान गरेको थियो ।

तर पछि अर्थ समितिले यस सम्बन्धमा थप अध्ययन गर्न भन्दै उपसमिति गठन गरेको छ । उपसमितिले २ महिनाभित्र प्रतिवेदन पेश गर्नेछ ।

सोही प्रतिवेदनका आधारमा अघि बढ्नुपर्ने भन्दै तत्काल लाइसेन्स वितरण कार्य रोकिएको नेप्सेले जानकारी गराएको छ । अर्थ समितिले रामकुमारी झाँक्रीको संयोजकतत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

२०७६ भदौ ४ गते प्रकाशित

वि.सं.२०७६ भदौ ४ बुधवार १०:२२ मा प्रकाशित

You can share this post!

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

वि.सं.२०७८ असोज ५ मंगलवार १५:२६

काठमाडौं । साताको दोस्रो कारोबारमा निकै उतार चढावकाबीच सेयर बजारमा...

फेरि बढ्यो निफ्राको सेयर मूल्य: आज ५ लाख ४१ हजार कित्ता बिक्री, प्रतिकित्ता कति ?

फेरि बढ्यो निफ्राको सेयर मूल्य: आज ५ लाख ४१ हजार कित्ता बिक्री, प्रतिकित्ता कति ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर...