back
NMB ad

नेविसंघबारे कांग्रेसमा छलफलै हुन छाड्यो, आधा वर्ष नेतृत्वविहीन हुँदा पनि प्राथमिकतामा परेन

Kumari bank ad

काठमाडौं । नियमित दुई वर्ष र थप गरिएको पाँच महिनामा १२औँ महाधिवेशन हुन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले राजीनामा दिएको ६ महिना बितिसकेको छ ।

तर, निर्वाचित संगठन स्वतः विघटनमा पुगेको आधा वर्ष बितिसक्दा पनि तदर्थ समिति गठनबारे छलफल हुनै छोडेको छ ।

निर्वाचित कार्यसमितिले महाधिवेशन गर्न नसकेपछि आफूअनुकुलको समिति बनाएर महाधिवेशन गराउने लक्ष्य माउ पार्टी कांग्रेसले गरेको थियो । तर, कांग्रेस आफैँ तदर्थ समिति गठनमै अलमल गरिरहेको छ ।

यसका विधि, प्रक्रिया, नेतृत्वसहितका भागबन्डा नमिल्दा पार्टी संगठनको सबैभन्दा ठूलो नर्सरी मानिने नेविसंघ यतिखेर अस्तित्वविहीन अवस्थामा छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार ०८:५० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...