back
NMB ad

सेजनको अध्यक्षमा गौतम निर्वाचित

Kumari bank ad

काठमाडौं । आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा भीमप्रसाद गौतम निर्वाचित भएका छन् । उनी मोदनाथ ढकाललाई १० मतले पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचनमा खसेको दुई ३३ मतमध्ये गौतमले १२० र ढकालले ११० मत प्राप्त गरेका हुन् ।

त्यस्तै, महासचिवका लागि सुजन ओली निर्वाचित भएका छन् । उनी प्रतिद्वन्द्वी अच्युत पौडेललाई ४० मतले पराजित गर्दै महासचिवमा वियजी भएका हुन् । ओलीको पक्षमा एक सय ३५ मत खस्दा पौडेलको पक्षमा ९५ मत खसेको थियो ।

त्यस्तै, उपाध्यक्षमा सरस्वती ढकाल गोलाप्रथामार्फत निर्वाचित भइन् । उनीसहित प्रत्यासी विष्णु बेलबासे ८३ मतमा बराबरी भएपछि गोलाप्रथा गरिएको थियो । उपाध्यक्षमा अर्का प्रत्यासी अनुज ढुंगेलले ६७ मत ल्याएका थिए ।

सचिवमा कृष्ण रिजालले विजय हासिल गरेका छन् भने सदस्यहरूमा विनय बञ्जारा, मुना कुँवर, सुजन ढुंगेल, हिमा विक र कमला अर्याल विजयी भएका छन् ।

२०७६ भदौ १५ गते प्रकाशित

वि.सं.२०७६ भदौ १५ आइतवार ०६:५३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...