back
NMB ad

९० जनाको लागि जागिरको अवसर

Kumari bank ad

काठमाडौंं । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा कर्मचारी माग गरिएको छ । सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न निकायका गरी ९० पदमा कर्मचारी माग गरेको हो ।

भदौ १२ गते (बिहीबार) निर्देशनालयले सूचना प्रकाशित गर्दै १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

निर्देशनालयले विरेन्द्र अस्पताल छाउनीमा ३२ जना, सैनिक अस्पताल नेपालगञ्जमा १२ जना, स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा छाउनीमा १ जना, चिकित्साशास्त्र महाविद्यालय भण्डारखालमा ६ जना, नर्सिङ्ग महाविद्यालय भण्डारखालमा ४ जना, कलेज अफ मेडिकल पोलिटेक्निक भण्डारखालमा ९ जना, सुन्दरीजल मिनरल वाटर प्लाण्टमा ५ जना, सैनिक आवासीय महाविद्यालय भक्तपुरमा ३ जना, आवासीय विद्यालय धरानमा ४ जना, आवासीय विद्यालय कैलालीमा १ जना, रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय बाँसबारीमा १० जना, नेपाली सेना व्यवसायीक कृषि तथा पशुपालन तालिम केन्द्र लमजुङमा १ र इपिसेन्टर कार्यालय धनगढीमा १ जना गरी ९० पदमा कर्मचारी माग गरेको छ ।

नेपाली सेनाले यी सबै पदमा करारमा कर्मचारी मागेको हो । सेनाले अधिकतम मेडिकलका पदहरुमा कर्मचारी माग गरेको छ ।

२०७६ भदौ १५ गते प्रकाशित

वि.सं.२०७६ भदौ १५ आइतवार ०९:०८ मा प्रकाशित

You can share this post!

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...