back
NMB ad

सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको स्वामित्वमा रहेको ३ लाख कित्ता शेयर तथा डिबेञ्चर खुल्ला

Kumari bank ad

काठमाडौं । सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमले आफ्नो स्वामित्वमा रहेको शेयर तथा डिबेञ्चरहरु बोलकबोल मार्फत बिक्री खुल्ला गरेको छ।

ओरियन्टेड स्कीमले आफ्नो स्वामित्वको ३ लाख २ हजार ९११ कित्ता शेयर तथा डिबेञ्चर भदौ १६ गते सोमबारदेखि बिक्री खुला गरेको हो। जसमध्ये १६ कम्पनीको २ लाख ७६ हजार कित्ता शेयर र ३ कम्पनीको २६ हजार कित्ता डिबेञ्चर रहेका छन्।

सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम साउन ६ गते परिपक्क भइसकेको छ। योजना व्यवस्थापकले योजना खारेजीमा लैजान फण्डको स्वामित्वमा रहेको शेयर तथा डिबेञ्चरहरु लिलामी बिक्रीमा ल्याएको हो।

फण्डले लिलामीमा ल्याएको शेयरमध्ये सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ६७ हजार ४८० कित्ता रहेको छ भने युनिलिभर नेपालको सबैभन्दा थोरै ८० कित्ता रहेको छ।

लिलामी शेयरमा सर्वसाधारण व्यक्ति, फर्म तथा कम्पनी र संस्थाहरुले सिद्धार्थ क्यापिटल मार्फत भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। लिलामी शेयरमा परेको बोलपत्र आवेदन भदौ २३ गते बिहान १० बजे खोलिने सिद्धार्थ क्यापिटलले जनाएको छ।

२०७६ भदौ १६ गते प्रकाशित

वि.सं.२०७६ भदौ १६ सोमवार १३:३८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...