back
NMB ad

मनिषा कोइराललाले जव चार वर्षिय क्यान्सर रोगीलाई सोधिन्, ‘बाबु ! भोलि के बन्ने ?’

Kumari bank ad

काठमाडौं । क्यान्सरजस्तो रोगलाई जितेर अहिले नयाँ जिवन बाँचेकी चर्चीत बलिउड कलाकार मनिषा कोइराला शुक्रवार कान्ति बाल अस्पतालको क्यान्सर वार्ड(अंकोलोजी डिपार्टमेन्ट)मा पुगिन् ।

उत्त वार्डमा एक चार वर्षिय बालक क्यासर रोगको उपचारत थिए । मनिषाले उनलाई देखेपछि आश्चर्यचकित हुँदै ती बालकको गाला मुसारिन र बोलिन्, ‘भोली गएर के बन्ने बाबु ?’ ती वालकको जवाफले मनिषा अवाक भईन् । क्यान्सर रोगसँग लडिरहेका वालकको जवाफ थियो, ‘क्यान्सरको ठूलो डाक्टर बन्ने ।’

नेपाली मुलकी कलाकार मनिषाले वार्डका सबै क्यान्सर रोगीसँग सवाल जवाफ गरेकी थिईन् । मनिषालाई क्यान्सर रोग विशेषज्ञ विष्णुरथ गिरिले ८० प्रतिशत क्यान्सर रोगी अस्पताल नै आउन नसक्ने बताए । अहिले २० प्रतिशत क्यान्सरका विरामी मात्र उपचारको पहुँचमा पुग्ने गरेको उनले जानकारि दिए ।

अस्पताल भ्रमणकै क्रममा मनिषाले अव आफुले बालबालिकामा भएको क्यान्सरको लागि अभियान थाल्ने पनि जानकारी दिइन् । मनिषा कोइरालालाई अस्पतालमा देख्दा क्यान्सर रोगीको अनुहारमा केही खुशी छाएको थियो । मनिषा कोइराललाले जव चार वर्षिय क्यान्सर रोगीलाई सोधिन्, ‘बाबु ! भोलि के बन्ने ?’

क्यान्सरजस्तो रोगलाई जितेर अहिले नयाँ जिवन बाँचेकी चर्चीत बलिउड कलाकार मनिषा कोइराला शुक्रवार कान्ति बाल अस्पतालको क्यान्सर वार्ड(अंकोलोजी डिपार्टमेन्ट)मा पुगिन् ।

उत्त वार्डमा एक चार वर्षिय बालक क्यासर रोगको उपचारत थिए । मनिषाले उनलाई देखेपछि आश्चर्यचकित हुँदै ती बालकको गाला मुसारिन र बोलिन्, ‘भोली गएर के बन्ने बाबु ?’ ती वालकको जवाफले मनिषा अवाक भईन् । क्यान्सर रोगसँग लडिरहेका वालकको जवाफ थियो, ‘क्यान्सरको ठूलो डाक्टर बन्ने ।’

नेपाली मुलकी कलाकार मनिषाले वार्डका सबै क्यान्सर रोगीसँग सवाल जवाफ गरेकी थिईन् । मनिषालाई क्यान्सर रोग विशेषज्ञ विष्णुरथ गिरिले ८० प्रतिशत क्यान्सर रोगी अस्पताल नै आउन नसक्ने बताए । अहिले २० प्रतिशत क्यान्सरका विरामी मात्र उपचारको पहुँचमा पुग्ने गरेको उनले जानकारि दिए ।

अस्पताल भ्रमणकै क्रममा मनिषाले अव आफुले बालबालिकामा भएको क्यान्सरको लागि अभियान थाल्ने पनि जानकारी दिइन् । मनिषा कोइरालालाई अस्पतालमा देख्दा क्यान्सर रोगीको अनुहारमा केही खुशी छाएको थियो ।

२०७६ भदौ २१ गते प्रकाशित

वि.सं.२०७६ भदौ २१ शनिवार ०८:१८ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...