back
NMB ad

कुमारी बैंकको एजिएम असोज ११ गते, बोनस र नगद लाभांशको प्रस्ताव

Kumari bank ad

काठमाडौं । कुमाारी बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा असोज ११ गते बोलाएको छ । बैंकले नक्साल बैंक्वेट, नक्साल काठमाडौंमा बिहान ११ः३० मा सभा बोलाएको हो ।

वार्षिक प्रतिवेदनमाथिको छलफल, लेखा परीक्षण सहितको वार्षिक आर्थिक विवरणको हिसाब, बैंकको साहयक कम्पनी कुमारी क्यापिटलको एकिकृत वित्तिय विवरणको पारित, लेखा परीक्षक नियुक्ती र निजको पारिश्रमिक तोक्ने, वर्तमान लेखा परीक्षकको पनः नियुक्ती गर्ने लगायतको विषयमा छलफल गर्न बैंकले सभा बोलाएको हो ।

बैंकले आव २०७५/७६ को नाफाबाट शेयरधनीहरुका लागि कम्पनीले चुक्तापूजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्ने भएको छ ।

साधारण सभा प्रयोजनको लागि बैंकले भदौ २९ गतेदेखि आसोज ११ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । भदौ २८ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन ।

२०७६ भदौ २२ गते प्रकाशित

वि.सं.२०७६ भदौ २२ आइतवार १०:३४ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...