back
NMB ad

यी हुन् सेन्चुरी बैंकका सञ्चालक, जो नक्कली सर्टिफिकेट पेश गरी दुई कार्यकाल विताए

Kumari bank ad

काठमाडौं । सेञ्चुरी बैंकका सञ्चालक लक्ष्मण कुमार श्रेष्ठले नक्कली सर्टिफिकेट पेश गरी सञ्चालक पदमा रहेको खुलासा भएको छ । श्रेष्ठले स्नातक तहको लागि बिहारको नक्कली सर्टिफिकेट पेश गरी बैंकको सञ्चालक पदमा आसिन रहेको खुल्न आएको छ । श्रेष्ठ सेञ्चुरी बैंकको दुई कार्यकालदेखी सञ्चालक रहँदै आएका छन् ।

सञ्चालक श्रेष्ठले प्रथम कार्यकारी अधिकृत गणेश कुमार श्रेष्ठसँग मिलेर विभिन्न आर्थिक लाभ समेत लिएको उच्च स्रोतले जानकारी दिएको छ । जसमध्ये कर्मचारीलाई छुट्याइएको शेयर मध्येबाट १० हजार कित्ता शेयर प्रमुख कार्यकारी अधिकृत गणेश कुमार श्रेष्ठको नाममा लिएर उक्त शेयर हाल श्रीमती बिमला श्रेष्ठको नाममा करिब १८ हजार कित्ता रहेको खुल्न आएको छ ।

बैंकको प्रबन्धपत्र र नियामलीमा व्यवस्था भएअनुसार संस्थापक शेयरधनी मध्येबाट ३ जना संचालक रहनुपर्नेमा राष्ट्र बैंकले दिएको निर्देशन बिपरित ४ जना संचालक या बैंकमा रहेका छन् । यी सबै कुरा जानकारी भएपनि राष्ट्र बैंकले भने कुनै कारबाही गर्न सकेको छैन् । आर्थिक लाभमा लिप्त सञ्चालक श्रेष्ठ मर्जर समितिको पनि संयोजक बन्न सफल भएका छन् । उनि विवादित छविका सञ्चालक रहेको बैंक क्षेत्रमा चर्चा हुने गरेको छ ।

२०७६ भदौ २६ गते प्रकाशित

वि.सं.२०७६ भदौ २६ बिहीवार २१:२४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...