back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकले डोल्पामा शाखा कार्यालय सञ्चालन

Kumari bank ad

डोल्पा । राष्ट्रिय वाणिज्य बैंकले डोल्पामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।डोल्पो गाउँपालिका–१ मा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले बैंकको २ सय ३८औं शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बैंकका प्रबन्धक होताराम योगी, उपप्रबन्धक लिलाराम ढुंगाना, मुड्केचुला शाखा प्रबन्धक जंगवीर विक तथा सहायक हेमराज बुढाको उपस्थित रहेको थियो ।

जिल्लाको छार्काताङ्गसोङ्ग गाउँपालिका–४ स्थित २ सय ३७औं शाखा कार्यालय पनि आइतबारदेखि नै सञ्चालनमा आएको बैंकले जानकारी दिएको छ ।

बैंकको हाल सातै प्रदेसका ७७ जिल्लामा गरी २ सय ३८ शाखा, २ सय ४ एटिएम र ९३ शाखारहित बैंकिङ सेवा रहेको छ ।

२०७६ भदौ २९ गते प्रकाशित

वि.सं.२०७६ भदौ २९ आइतवार १७:१५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...