back
NMB ad

सरकारले गर्यो एक महिनामा झण्डै डेढ अर्ब रकमान्तर

Kumari bank ad

काठमाडौं । सरकारले चालु आर्थिक बर्षमा झण्डै डेढ अर्ब रुपैयाँ रकमान्तर गरेर खर्च गरेको छ ।

उक्त रकमान्तर सरकारले आर्थिक साहायता देखी लिएर उपनिर्वाचन, १३ औँ एसियाली खेलकुद प्रतियोगिता, संयुक्त राष्ट्रसंघको महासभामा जाने नेपालीको खर्च लगायतका शिर्षकमा गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार भदौमा उक अर्ब ३७ करोड २० लाख ९२ हजार ६ सय ७४ रुपैँया रकामन्तर हुने छ ।उक्त रकम मध्य एक करोड १९ लाख एक हजार एक सय ७८ रुपैँया आर्थिक सहायताका लागी रकामन्तर भएको छ ।

यस्तै संयुक्त राष्ट्रसंघको ७४औँ महासभामा भाग लिन जाने नेपाली टोलीका लागी दुई करोड २९ लाख २२ हजार रुपैँया रकमान्तर भएको छ ।

यस्तै आउँदो मंसिर १५ गते हुने केन्द्र, प्रदेश तथा स्थानीय तहको उपनिर्वाचनका लागि २५ करोड रुपैँया त्यसैगरी आउँदो दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि ९५ करोड रुपैँया निकासा भएको छ ।

२०७६ असोज ०३ गते प्रकाशित

 

वि.सं.२०७६ असोज ३ शुक्रवार ०९:३६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...