back
NMB ad

शिक्षक सेवाले हटायो समान तहमा सिफारिस उम्मेदवारहरुको नाम (सूचिसहित)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले समान तहमा सिफारिस भएका उम्मेदवारहरुको नाम हटाएको छ ।

आयोगको वि.न. १०१–१०९।०७५।०७६ को प्रावि तहको विभिन्न मितिमा प्रकाशित नतिजामा छनौट भएका उम्मेदवारहरु माथिल्लो तह वा समान श्रेणीमा सिफारिस भइसकेको देखिंदा शिक्षक सेवा आयोग नियमावली २०७५ (संशोधन सहित) को नियम २०(४) बमोजिम निजहरुको नाम प्रावि तहको सिफारिस सूचिबाट हटाउने निर्णय गरेको छ ।

आयोगले सबैको जानकारीका लागि एक सूचना जारी गरेको छ । यो पनि पढ्नुहोस्  शिक्षक सेवा आयोगले भर्खरै जारी गर्यो यस्तो सूचना

हेर्नुहोस् सूचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/1570094958बैकल्पिक-निर्णय-सूचना-१-1.pdf” title=”1570094958बैकल्पिक निर्णय सूचना १ (1)”]

२०७६ असोज १७ गते प्रकाशित

वि.सं.२०७६ असोज १७ शुक्रवार ११:३१ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...