back
NMB ad

हेर्नुहोस् ! एनआरएनएमा को–को विजयी ? (नामसहित)

Kumari bank ad

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं अधिवेशनका लागि भएको निर्वाचनमा प्रगतिशील समूहका कुमार पन्त अध्यक्षमा निर्वा्चित हुनुभएको छ ।

लोकतान्त्रिक समूहका कुल आचार्यलाई पछि पार्दै पन्त निर्वाचित हुनुभएको हो । पन्त समूहबाट महासचिव, सचिव, कोषाध्यक्षलगायत अन्य पदाधिकारी निर्वाचित भएको बताइएको छ । अन्य निर्वाचित पदाधिकारीको नाम भने सार्वजनिक भएको छैन ।

नामसहित हेर्नुहोस्

कुमार पन्तको प्यानलबाट

अध्यक्ष–कुमार पन्त
उपाधायक्ष– डा. वद्री केसी
उपाध्यक्ष–अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्ष–सोनम लामा
महासचिव–हेमराज शर्मा
सचिव– गौरी जोशी
सचिव– आरके शर्मा
कोषाध्यक्ष –महेशकुमार श्रेष्ठ
सहकोषाध्यक्ष–लोकप्रसाद दाहाल
महिला संयोजक (भुमा लिम्बू

कुल आचार्यको प्यानलबाट

उपाध्यक्ष–मन केसी
महिला उपाध्यक्ष– रविना थापा

हिजो भएको मतदानमा २३ सय ४४ मत खसेको छ । निर्वाचन समितिले दिएइको जानकारी अनुसार ९२ प्रतिशत अर्थात २३ सय ४४ मतदान भएको थियो ।

जम्मा मतदाता सख्या २६ सय १३ रहेका थिए । हिजो राति १० बजेदेखि शुरु भएको मतदानको परिणाम सार्वजनिक भएको हो । मतपरिणाम अनुसार मतदान ४२ पदका लागि भएकोमा निर्वाचनमा एक सय २ ले उम्मेदवारी दिएका थिए ।

२०७६ कात्तिक ०१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १ शुक्रवार १२:२२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...