back
NMB ad

अब सरकारी कार्यालयले आफुखुसी विज्ञापन गर्न नपाउने, यस्तो छ नियमन विधेयक

Kumari bank ad

काठमाडौँ । विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्ने विधेयक प्रमाणीकरण भएको छ । संघीय संसदका दुवै सदनबाट पारित भएर राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमाणित गरी पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रमाणीकरण गर्नुभएको हो ।

विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐनको रुप लिएसँगै सरकारी कार्यालयहरुले आफू खुशी विज्ञापन गर्न नपाउने भएका छन ।

विधेयकमा आफुखुसी विज्ञापन गर्ने चलनमा रोक लगाउँदै एकद्वारा प्रणालीबाट मात्रै विज्ञापन गर्न पाउने व्यवस्था गरिएको छ ।

‘नेपाल सरकार वा नेपाल सरकारका निकायले लोक कल्याणकारी वा अन्य विज्ञापन वा सूचना प्रकाशन प्रशारण गर्दा वोर्ड मार्फत गर्नु पर्नेछ, त्यस्तो विज्ञापनमार्फतको रकम वोर्ड मार्फत खर्च गर्नुपर्ने छ,’ विधेयकमा उल्लेख गरिएको छ ।

यस्तै विधेयक प्रमाणीकरण भएसँगै विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुल अबको एक वर्ष्भित्र विज्ञापन रहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ।

अब सार्वजनिक स्थलमा होर्डिङ बोर्ड राख्न चाहनेले स्थानीय तहबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्नेछ ।

२०७६ कात्तिक ०८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार १७:२८ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...