back
NMB ad

अस्पतालले भन्यो प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्छौ (विज्ञप्ती सहित)

Kumari bank ad

काठमाडौं । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

बुधबार भर्ना भएका ओलीको बिहीबारसम्म उपचार गरिएको जनाउँदै अब डिस्चार्ज गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिएका छन ।

बिहीबार अपरान्ह अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्देशक पाण्डेले प्रमको स्वास्थ्यस्थिति सामान्य रहेको जानकारी गराउनुभएको हो ।

’उहाँले दुई दिनदेखि यस अस्पतालमा उपचार गराउनु भएको छ’, उहाँले भन्नुभयो, ’स्वास्थ्य परीक्षण र उपाचारका क्रममा हेमो डायलोसिस गरिएको छ ।’

पाण्डेका अनुसार यो प्रक्रिया शरीरमा जम्मा भएको क्रियाटिनिन ’क्लियर’ गर्ने ’सिस्टम’ हो । ग्राण्डीको तर्फबाट डा. पाण्डे र डा. दिव्या सिंह शाहले निकालेको विज्ञप्तिमा प्रमलाई आजै डिस्चार्ज गरिने जनाइएको छ ।

२०७६ कात्तिक १४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १४ बिहीवार १७:२७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...