काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि संचालक पदमा नियुक्त गरेको छ ।
कार्तिक ८ गते बसेको संचालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको हो ।
नवनियुक्त संचालक हरिभक्त सिग्देलको सरकारी र प्राईभेट क्षेत्रमा निकै लामो अनुभव रहेको छ ।
२०७६ कात्तिक १५ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक १५ शुक्रवार ०८:४५ मा प्रकाशित