back
NMB ad

सेबोनमा चाहिएको खास अध्यक्ष !

Kumari bank ad

काठमाडौं । सेयर लगानीकर्ताहरुले धितोपत्र बोर्डमा अब आउने अध्यक्ष सुझाव समितिले दिएकोमध्ये बाँकी काम गर्न सक्ने अध्यक्ष हुनुपर्ने माग गरेका छन ।

आर्थिक रुपमा पारदर्शी, सेयर बजारको ज्ञान भएको, समितिले सुझाएका ५८ बुँदामध्ये बाँकी काम गर्न सक्ने क्षमताको व्यक्ति अध्यक्ष हुनुपर्ने माग गरेका हुन ।

असोज मसान्तयता धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त छ । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की ४ वर्षे कार्यकाल पूरा गरी बोर्डबाट बिदा भएपछि अहिले बोर्ड नेतृत्वविहीन अवस्थामा छ ।

बोर्डमा अध्यक्ष नभएपछि लगानीकर्ताले छिटोभन्दा छिटो अध्यक्ष नियुक्तीको समेत माग गरेका छन । उनीहरुले भावी अध्यक्ष आर्थिक प्रलोभनमा नपर्ने, बजारमैत्री र ५८ बुँदामध्ये बाँकी रहेका बुँदा कार्यान्वयनमा ल्याउन सक्ने ल्याकत भएको हुनुपर्ने भनाइ राखेका छन ।

सेयर लगानीकर्ता दबाब समूहले विज्ञप्ति जारी गर्दै बोर्डको आगामी अध्यक्ष लगानीकर्ताको मनोविज्ञान बुझ्ने, दक्ष, ज्ञान भएको, आर्थिक रुपमा पारदर्शी, अनुभवी, सुझाव समितिले दिएको ५८ बुँदामा बाँकी रहेका बुँदा कार्यान्वयन गर्न सक्ने खालको हुनुपर्ने जनाएको छ ।

यस्तो छ विज्ञप्ती

२०७६ कात्तिक १९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १९ मंगलवार ०८:५६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...