काठमाडौं । लोक सेवा आयोगले पाँचौ तहको थप नतिजा सार्वजनिक गरेको छ । आयोगले शनिवार एक सूचना जारी गर्दै थप दुई कार्यालयबाट संचालित स्थानीय तहका लागि पाँचौँ तहको नतिजा प्रकाशन गरेको हो ।
आयोगको धनकुटा र दाङ कार्यालयबाट संचालित (खुला, समावेशी) पाँचौ सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
हेर्नुहोस् नतिजा :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/लिखित_नतिजा_सूचना.pdf”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/14416-14420_075-76_5th_Dang_Admin.pdf”]
२०७६ कात्तिक २३ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक २३ शनिवार २१:१४ मा प्रकाशित