back
NMB ad

जागिरको यस्तो अवसर : विभिन्न पदका लागि कर्मचारी माग (सूचना सहित)

Kumari bank ad

काठमाडौं । जागिर खानेहरुको लागि सुनौलो अवसर सृजना भएको छ । एक सूचना जारी गर्दै विभिन्न पदमा जागिर खुलेको जानकारी गराइएको छ ।सिटिजन्स बैंकले विभिन्न तहमा करिब ३ दर्जन कर्मचारी माग गरेको छ ।

बैंकले आइतबार सूचना प्रकाशित गर्दै काठमाडौ उपत्यकाभित्र र बाहिरका लागि असिस्टेन म्यानेजरदेखि टेनी असिस्टेनसम्मका पदमा आवेदन खुलाएको हो ।

प्रकाशित सूचना अनुसार बैंकले असिस्टेन म्यानेजर १ जना, कर्णाली प्रदेशका लागि सिनियर अफिसरर असिस्टेन म्यानेजर १ जना, केही ब्राञ्च म्यानेजर, बिराटनगरका लागि सिनियर अफिसररअसिस्टेन म्यानेजर १ जना, कास्कीका लागि १ जना सिनियर अफिसररअसिस्टेन म्यानेजर, घोराही, जाजरकोट र मोरङ कञ्चनवाडीका लागि ३ जना अफिसर माग गरेको छ ।

त्यस्तै, बैंकले उपत्यका बाहिरका विभिन्न जिल्लाहरुका लागि ९ जना जुनियर अफिसर, २ जना सुपरभाइजर, बैंकका विभिन्न विभागमा केही जुनियर अफिसर, केही म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेनहरु माग गरेको छ ।

सबै पदका लागि बैंकले तोकेको योगता पुगेका इच्छुक आवेदकले बैकको वेवसाइटमार्फत् मंसिर ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् सूचना


२०७६ कात्तिक २६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २६ मंगलवार ११:०६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...