back
NMB ad

सेञ्चुरी बैंकको प्रगति : तीन महिनामा ३७ करोड नाफा आर्जन

Kumari bank ad

काठमाडौं । सेञ्चुरी बैंकले गतवर्षको भन्दा ९ करोड ६८ लाख रुपैयाँले नाफा सुधार गर्दै अन्य बाणिज्य बैंकहरुकै तहमा पुगेको छ ।

बैंकले तीन महिनामा ३७ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो। यहि हिसावले बैंकले यस वर्ष अर्ब रुपैयाँ भन्दा माथि नाफा गर्ने देखिएको हो ।

खुद व्याज आम्दानी ११.४६ प्रतिशतले सुधार गर्दै तीन असोजसम्ममा ७८ करोड चार लाख रुपैयाँ आर्जन गरेको छ । असार यता निक्षेप संकलन १.६० प्रतिशतले बढेको छ भने कर्जा विस्तार २.८२ प्रतिशत छ ।

तीन महिनाको अवधिमा ६१ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको छ । चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ जम्मा गरेको छ ।

पुँजीकोष अनुपात १३.९७ प्रतिशत छ। खराब कर्जा अस्वाभाविक रुपमा बढेको छ। गत वर्ष ०.८२ प्रतिशत रहेको खराव कर्जा यस वर्ष बढेर २.४७ प्रतिशत छ । प्रतिशेयर आम्दानी १३ रुपैयाँबाट १७ रुपैयाँ पुगेको छ ।

वि.सं.२०७६ कात्तिक २९ शुक्रवार १०:४६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...