back
NMB ad

धादिङको मलेखुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

Kumari bank ad

धादिङ । धादिङको वेनिघाट रोराङ गाउँ पालिका ३ मलेखुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान पृथ्वी लोकमार्गमा मलेखुबाट बेनिघाटतर्फ जादै गरेको बा ९३ प १७९३ नं. को २२० पल्सर मोटर साइकल र बिपरित दिशाबाट आउँदै गरेको लु ४४ प १४९९ नं. को बुलेट मोटर साइकल एक आपसमा ठक्कर खाँदा एक जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बा ९३ प १७९३ नं. को मोटर साइकल चालक बेनिघाट रोराङ गाउँ पालिका वडा नं. ३ बस्ने वर्ष २५ का अशोक मगर रहेका छन् । अन्य ३ घाइतेहरुको थप उपचारको लागी ट्रमा सेन्टर काठमाण्डौ रिफर गरिएको छ ।

घाइतेहरुमा शिद्धालेक गाउँ पालिका वडा नं. ६ का वर्ष २१ क सन्तोष श्रेष्ठ, रुपन्देही बुटवलका वर्ष ३९ का प्रदिप काफ्ले र सोही ठाउँका वर्ष २९ का अमिर न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो ।

२०७६ कात्तिक २९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २९ शुक्रवार १६:३२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...