back
NMB ad

माघ भित्र जारी हुने गरि कृषि बीमा सम्बन्धी निर्देशन परिमार्जन गर्ने तयारी

Kumari bank ad

काठमाडौं । बीमा समितिले बाली तथा पुशपन्क्षी (कृषि) बीमा सम्बन्धी निर्देशन संसोधन गर्ने भएको छ । कृषि बीमा सम्बन्धी निर्देशनलाई सयम सापेक्ष बनाउनका लागि संसोधन गर्न लागिएको हो ।

‘२०६९ सालमा गरिएका कतिपय व्यवस्थाले अहिलेको बजारलाई सम्बोधन गर्न सकेन, त्यसैले निर्देशनलाई परिमार्जन गर्न लागेका हौं । नयाँ आउने निर्देेशनमा केही नयाँ व्यवस्था पनि हुनेछ ।’ बीमा समितिको एक स्रोतको भने ।

हाल नयाँ निर्देशनको आवश्यक मस्यौदा तयार भइसकेको छ । मंसिर महिनामा नै उक्त मस्यौदालाई सञ्चालक समितिबाट पारित गर्ने तयारी छ ।

त्यसलगत्तै नयाँ निर्देशन जारी हुने स्रोतको भनाइ छ । वि.स. २०६९ माघमा कृषि बीमा कार्यक्रम सुरु गरिएको थियो, जसअनुसार नयाँ निर्दे्शिका पनि आगमी माघमा नै जारी गर्न सकिने बताइएको छ ।

समितिले यस बीमा योजना अन्तरगत बाली तथा पशुपंक्षीसंग सम्बन्धीत करिव २५ वटा बीमालेख लागू गरिसकेको छ । यस्तो बीमा गर्दा किसानले बीमाशुल्कमा ७५ प्रतिशत अनुदान पाउने व्यवस्था छ ।

२०७६ मंसिर ०४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ४ बुधवार ०९:४६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...