२०७६ मंसिर १५गते प्रकाशित
काठमाडौं । लोक सेवा आयोगले लिखित परिक्षाको थप नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचना जारी गर्दै काठमाडौं कार्यालयबाट संचालित स्थानीय तहको चौथो तहको लिखित नतिजा सार्वजनिक गरेको हो ।
साथै छनौट भएका उम्मेदवारहरुको कम्प्युटर सीप परीक्षण परीक्षा ददन आउँदा प्रवेश पत्र र अन्तरवार्ता दिन आउँदा आफ्नो पासपोर्ट साइजको फोटो २ प्रति, नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र संक्कल सहित नक्कल २/२ प्रति र प्रवेश पत्र लिई तोकिएको दिनमा एक घण्टा अगाव उपस्थित हुन सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् नतिजा
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/काठमाण्डौ_सहयाक_४.pdf”]
वि.सं.२०७६ मंसिर १५ आइतवार ०९:२७ मा प्रकाशित