back
NMB ad

भर्खरै फेरि लोकसेवा आयोगले निकाल्यो विभिन्न सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले फेरि विभिन्न सूचना जारी गरेको छ । आयोगले मंगलवार एक सूचना जारी गर्दै पाँचौ तहको अन्तिम नतिजा सार्वजनिक गरेको हो । स्थानीय तह अन्तर्गत इलाम कार्यालयबाट संचालित लिखित परीक्षा, कम्प्युटर सीप र अन्तर्वाताको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहो्स् नतिजा :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/10608-10610-सहायक_पाचौँ_तह_सिफारिस_सूचना_एकमुष्ट1.pdf” title=”10608-10610-सहायक_पाचौँ_तह_सिफारिस_सूचना_(एकमुष्ट)1″]

यस्तै, आयागको सोही कार्यालयले एकमुष्ट योग्यताक्रम सूचि प्रकाशन गरेको छ । स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सा.प./लेखा समूह, पाँचौ तह, सहायक, लेखा सहायक/लेखापाल, आ.ले.प. सहायक पदको सिफारिस तथा एकमुष्ठ योग्यताक्रमको सूचि प्रकाशन गरेको हो ।

हेर्नुहोस् सूचि :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/10610-सहायक_पाचौँ_तह_सिफारिस_सूचना_आ_ज_1.pdf” title=”10610-सहायक_पाचौँ_तह_सिफारिस_सूचना_(आ_ज_)1″]

२०७६ मंसिर २४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २४ मंगलवार १२:१९ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...