back
Mega Long Ad

मुक्तिनाथ बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुनमा कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकद्वारा सार्वजनिक गरिएको नयाँ व्याजदर अनुसार मुद्दति निक्षेपतर्फ १० प्रतिशत ब्याज रहेको छ ।

हाल बैंकले ३ प्रकारका मुद्धती खाता सञ्चालनमा ल्याएको छ । जसमा कम्तीमा ५० देखि ५ हजार सम्म ब्यालेन्स रहनुपर्ने व्यबस्था रहेको छ ।

हाल बैंकले २५ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । यस्तै बचत अन्तर्गत भने न्यूनतम १।५० प्रतिशत ब्याज तथा अधिकतम ७ प्रतिशतसम्म व्याज तोकेको छ ।

साथै बैंकले ऋणतर्फ पनि ब्याजदर सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंकको आधारदर ११.१७ प्रतिशत रहेको छ ।

हाल मुक्तिनाथबाट ऋण लिँदा वाणिज्य बैंकको भन्दा पनि कम ब्याज लाग्ने बैंकले जनाएको छ । अन्य बैंकबाट ऋण लिँदा १७.१७ प्रतिशतसम्म ब्याज लाग्ने गरेको छ ।

साथै कतिपय वाणिज्य बैंकले त यो भन्दा धेरे पनि व्या लिने गरेको छ । साथै बैंकबाट होम लोन, हायर पर्चेज लोन, रियल स्टेट लोन, पर्सनल लोन, सेयर धितोकर्जा लिँदा १७.१७ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।

२०७६ मंसिर २५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २५ बुधवार १२:४४ मा प्रकाशित

You can share this post!

prabhu bank
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वि.सं.२०७९ असार १६ बिहीवार १८:१०

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा...

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

वि.सं.२०७९ असार १६ बिहीवार १७:२५

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाले पोखराका दुईवटा...

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

वि.सं.२०७९ असार १६ बिहीवार १७:१७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला...

नेपाल बैंकको संचालकमा ज्ञवाली नियुक्त

नेपाल बैंकको संचालकमा ज्ञवाली नियुक्त

वि.सं.२०७९ असार १६ बिहीवार १६:३९

काठमाडौं । नेपाल बैंकको संचालक समितिमा गंगाप्रसाद ज्ञवाली नियुक्ति हुनुभएको...

बीपीडब्लु लघुवित्तले आईपीओ जारी गर्ने, अनुमतिका माग्दै बोर्डमा दियो निवेदन

बीपीडब्लु लघुवित्तले आईपीओ जारी गर्ने, अनुमतिका माग्दै बोर्डमा दियो निवेदन

वि.सं.२०७९ असार १६ बिहीवार १६:१६

काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको...