back
NMB ad

फेरि सार्वजनिक भयो करार शिक्षकको सूचि

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले करार शिक्षकको सूचि सार्वजनिक गरेको छ । आयोगले एक सूचना जारी गर्दै मनाङ र चितवन जिल्लाका प्राथमिक तहका करार शिक्षकको सूचि प्रकाशन गरेको हो ।

मनाङ जिल्लामा प्रावि तहमा जम्मा सिफारिस ३३ र करार सिफारिस १७ रहेको सूचनामा उल्लेख छ । त्यस्तै चितवनमा सोही तहका लागि जम्मा २४८ सिफारिस गरेको छ भने करारमा १२४ जना सिफरिस गरेको आयोगले जनाएको छ ।

हेर्नुहोस् मनाङ जिल्लाको सूचि :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/1576059785primary-level-manang.pdf” title=”1576059785primary level manang”]

हेर्नुहोस् चितवन जिल्लाको सूचि :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/1576059746primary-level-chitwan.pdf” title=”1576059746primary level chitwan”]

२०७६ मंसिर २६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २६ बिहीवार १०:२८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...