back
NMB ad

प्राइम बैंकमा गाभिन लागेको कैलाश बैंकले १८% लाभांश दिने, बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं । कैलाश विकास बैंकले आफ्ना शेयरधनीलाई १८.७७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १६ प्रतिशत वोनश र लाभांस कर प्रयोजनका लागिसमेत गरी २.७७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले पुस २५ गते २६ औं वार्षिक साधारण सभा गर्ने तय गरेको छ । चुक्ता पुँजीमा १६ प्रतिशत अर्थात् ४० करोड ३३ लाख वोनश शेयर र ६ करोड ९८ लाख नगद लाभांश दिने भएको हो । साधारण सभाले प्राइम कमर्सियल बैंकमा गाभिने विशेष प्रस्ताव पनि पारित गर्ने छ ।

प्राइम कमर्सियल बैंकले पनि सोही दिन साधारणसभा गरी कैलाश प्राप्ति गर्ने निर्णय गर्दैछ । साधारण सभाले कैलाश र प्राइमबीचको सेयर अनुपात पनि पारित गर्ने छ ।

कैलाश विकास बैंकको सय कित्ता शेयरलाई प्राइम कमर्सियल बैंकको ९४ कित्ता प्राप्त हुनेछ । अर्थात सेयर अनुपात १ः०.९४ गर्ने समझदारी भईसकेको छ ।

२०७६ पुस ०४ गते प्रकाशित 

वि.सं.२०७६ पुस ४ शुक्रवार १०:३८ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...