२०७६ पुस ०९ गते प्रकाशित
काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगको लिखित नतिजा प्रकाशन शाखाले पुनर्योग नतिजा सम्वन्धी सूचना निकालेको हो ।
आयोगको विभिन्न कार्यालयबाट संचालित स्थानीय तहको चौँथो तह, प्रशासन सेवा, सहायक पदको पुनर्योग नतिजा सम्वन्धी सूचना निकालेको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ पुस ९ बुधवार १६:०६ मा प्रकाशित