काठमाडौं । लोक सेवा आयोगको वैकल्पिाक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको छ । आयोगको सुर्खेत कार्यालयको स्थानीय तह अन्तर्गत खुला, प्रशासन सेवा, सा.प्र. समूह तह पाँच, सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।
आयोगले विरेन्द्र–८ सुर्खेतका शिवराज खड्का योग्यताक्रमबाट हटाएको छ भने नौमुले–२ दैलेखका इन्द्र बहादुर केसीलाई सिफारिस गरेको सूचनामा उल्लेख गरेको छ ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/वैकल्पिक_उम्मेदवार_सिफारिश_सूचना2.pdf”]
२०७६ पुस ११ गते प्रकाशित
वि.सं.२०७६ पुस ११ शुक्रवार १५:५३ मा प्रकाशित