back
NMB ad

आइतवार लोकसेवाले जारी गरेको यस्तो छ सूचना !

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको छ । आयोगले सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्वन्धी सूचना जारी गरेको हो ।

आयोगको इलाम कार्यालयले स्थानीय तह अन्तर्गत खुला तथा समावेशी, प्रशासन सेवा, सा.प्र./लेखा समूह सहायक चौथो तहको सिफारिस तथा एकमुष्ट योग्यताक्रमको सूचना निकालेको हो ।

कार्यालयबाट लिइएको लिखित परीक्षा, अन्तर्वार्ता, कम्प्युटर सीप परीक्षण लगायतमा सफल उम्मेदवारहरुलाई विभिन्न स्थानीय तहमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/10611-10613-075-76-सिफारिस_सूचना_सहायक_चौथो_तह1.pdf” title=”10611-10613-075-76-सिफारिस_सूचना_(सहायक_चौथो_तह)1″]

२०७६ पुस १३ गते प्रकाशित

वि.सं.२०७६ पुस १३ आइतवार ०९:०७ मा प्रकाशित

You can share this post!

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...