काठमाडौं । लोक सेवा आयोगले नतिजा प्रकाशन सम्वन्धी सूचना जारी गरेको छ । आयोगले भर्खरै अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरेको छ ।
आयोगको धनकुटा कार्यालयबाट संचालित स्थानीय तह अन्तर्गतको खुला शिक्षा सेवा, शिक्षा प्रशासन समुह, छैठौँ तह अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।
लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुलाई अन्तर्वाता तथा सामूहिक परीक्षणका लागि आयोगले बोलाएको छ ।
हेर्नुहोस् नतिजा :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/319-10114_Dhunkuta_Edu.pdf”]
२०७६ पुस १३ गते प्रकाशित
वि.सं.२०७६ पुस १३ आइतवार १४:३४ मा प्रकाशित