back
NMB ad

फेरि आयो करार शिक्षकको थप नयाँ सूचि (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले फेरि थप करार शिक्षकको नयाँ सूचि प्रकाशन गरेको छ । आयोगले पछिल्लो पटक पर्सा जिल्लाका करार शिक्षकको सूचि प्रकाशन गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २४ बमोजिम करार शिक्षक पदमा नियुक्ति गर्नका लागि सूचि सार्वजनिक गरेको हो ।

पर्सा जिल्लामा प्राथमिक तह अन्तर्गत जम्मा सिफारिस संख्या ५५ र करार सिफारिस संख्या २८ रहेको छ । प्रकाशित सूचिमा कुनै विवरण फरक पर्न गएमा आयोगमा सम्पर्क गर्न सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचि :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/157762779537.-पर्सा-करार-सुची.pdf” title=”157762779537. पर्सा करार सुची”]

२०७६ पुस १४ गते प्रकाशित

वि.सं.२०७६ पुस १४ सोमवार ०९:३४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...