back
NMB ad

कस्तो छ त एनआइसी एसिया ग्रोथ फन्डको सेयर बजारमा लगानी ?

Kumari bank ad

काठमाडौं । मंसिर महिनामा एनआइसी एसिया ग्रोथ फन्डको प्रतिइकाई मूल्य कात्तिकको तुलनामा ३१ पैसाले बढेको छ ।

कात्तिकमा ९ रुपैयाँ ६४ पैसा रहेको यो फन्डको मंसिरमा बढेर ९ रुपैयाँ ९५ पैसा कायम भएको छ । एनआइसी एसिया ग्रोथ फन्डको सूचीकृत सेयरमा लगानी पनि ३.५४५ ले बढेको छ । फन्डले सूचीकृत सेयरमा ५२ करोड २१ लाख ३२ हजार ४८१ रुपैयाँ लगानी गरेको छ ।

अघिल्लो महिना सूचीकृत सेयरमा लगानी ५० करोड ४२ लाख ५२ हजार ४६५ रुपैयाँ मात्र रहेको थियो । मंसिर महिनासम्म फन्डले ६७ वटा कम्पनीमा लगानी गरेको छ ।

यस फन्डको सबैभन्दा बढी सेयर लगानी नेपाल लाइफ इन्सुरेन्समा रहेको छ । नेपाल लाइफको ४७ हजार ८३२ कित्ता सेयरमा ४ करोड २३ लाख ७१ हजार १७८ रुपैयाँ लगानी रहेको छ ।

यता, बैंक मौंज्दात भने ०.७४५ ले घटेर १७ करोड ३२ लाख ७१ हजार ३४६ रुपैयाँमा आइपुगेको छ । अघिल्लो महिना यस फन्डको बैंक मौंज्दात १७ करोड ४५ लाख ६५ हजार २२२ रुपैयाँ रहेको थियो ।

२०७६ पुस १५ गते प्रकाशित

वि.सं.२०७६ पुस १५ मंगलवार १०:५२ मा प्रकाशित

You can share this post!

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...